88
काठमाडौं, ४ माघ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो मेयर पदबाट राजीनामा दिएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि शाहले राजिनामा दिएको जनाइएको छ। उनले आफ्नो राजीनामा पत्र महानगरपालिकाकी उपप्रमुखसमक्ष बुझाएका छन्।
स्रोतका अनुसार, शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकमा सहभागी हुनुअघि नै राजीनामा दिएका हुन्।
