आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधयेक रास्ट्रपतिबाट प्रमाणिकरण

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधयेक रास्ट्रपतिबाट प्रमाणिकरण

32

काठमाडौँ, २२ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। आइतबार संघीय संसद्को दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।