आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रवि लामिछानेको अनौठो शैलीमा नयाँ वर्ष शुभकामना

रवि लामिछानेको अनौठो शैलीमा नयाँ वर्ष शुभकामना

88

काठमाडौँ, १ बैशाख २०८३-  नयाँ वर्ष २०८३ को अवसरमा विभिन्न राजनीतिक नेताहरूले शुभकामना व्यक्त गरेका छन्। यसै क्रममा रवि लामिछाने ले अनौठो शैलीमा शुभकामना दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्” भन्दै नयाँ वर्षको शुभेच्छा व्यक्त गरेका हुन्।

यसै अवसरमा रामचन्द्र पौडेल र वालेन्द्र शाह ले पनि विभिन्न माध्यमबाट नागरिकहरूलाई नयाँ वर्षको शुभकामना दिएका छन्।