आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रवि लामिछाने र प्रचण्डबीच टेलिफोन संवाद

रवि लामिछाने र प्रचण्डबीच टेलिफोन संवाद

116

काठमाडौं, २९ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टीका (नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएको भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्ड र लामिछानेबीच चुनाव जितेकोमा एकअर्कालाई बधाई आदानप्रदान गर्ने क्रममा मोबाइल फोनमा कुराकानी भएको हो।

रवि लामिछाने सभापति रहेको रास्वपा प्रतिनिधिसभा निर्वाचनमा सबै दल भन्दाबढी १२५ क्षेत्रमा जीत हासिल गरेर पहिलो पार्टी बन्न सफल भएको छ |