आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लामिछाने ५५ हजार ४०२ मत प्राप्त गर्दै विजयी

लामिछाने ५५ हजार ४०२ मत प्राप्त गर्दै विजयी

86

चितवन, २३ फागुन-   चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतका अनुसार लामिछानेले ५५ हजार ४०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी लाई ३९ हजार ८३८ मतान्तरले पराजित गरेका छन्। कांग्रेस की मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्।
यसैगरी (नेपाल कम्युनिष्ट पार्टी–एमाले) ले ६ हजार ९९२ मत प्राप्त गर्दा (नेपाल कम्युनिष्ट पार्टी) ले ४ हजार ९६९ मत ल्याएका छन्।

चितवन–२ मा भएको निर्वाचनमा लामिछानेको स्पष्ट अग्रता देखिँदै भारी मतान्तरसहित उनको जित सुनिश्चित भएको हो।