आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए

49

काठमाडौं, ९ बैशाख –  गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।

विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्।

गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे जानकारी गराएका छन्।

प्रधानमन्त्री शाहले नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए, जसअन्तर्गत गुरुङ गृहमन्त्री नियुक्त भएका थिए।