61
काठमाडौँ, ११ चैत २०८२ – नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको छ। मंगलबार ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।